Logo

भोलिबाट अन्तर्राष्ट्रिय यात्रीलाई अष्ट्रेलिया आउन थप खुकुलो, अब कोभिड खोप कार्ड देखाउन नपर्ने !

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाले आफ्नो सिमाना अन्तर्राष्ट्रिय यात्रीलाई खुलाएदेखि लागू गरिएको डिजिटल प्यासेन्जर डिक्लेरेसन फर्म हटाउने भएको छ । ६ जुलाईबाट लागू हुनेगरी यस्तो नियम लागू गरिएको यहाँको आन्तरिक मामिला मन्त्रालयले प्रष्ट पारेको छ ।

अब यस्तो हुनेछ काठमाडौं विमानस्थलको टर्मिनल भवन, पाँच वर्ष लाग्ने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ४० अर्ब रुपियाँको लागतमा नयाँ टर्मिनल भवन निर्माण हुने भएको छ ।२००६ सालमा पहिलो पटक विमान अवतरण भएको यस विमानस्थल प्रयोग गर्ने हवाई यात्रु र विदेशी जहाज सङ्ख्यासमेत बर्सेनि थपिँदै गएपछि आगामी आर्थिक वर्ष २०७९र८० बाट नयाँ अन्तर्राष्ट्रिय टर्मिनल भवन निर्माणको तयारी गरिने भएको छ । विमानस्थल पूर्वाधार विस्तार गुरुयोजना ९सन् २०१०–२०२८० अन्तर्गत विमानस्थलको क्षमता अभिवृद्वि गर्न

अफगानिस्तानमा ठूलो भूकम्प, एक हजारभन्दा बढीको ज्यान गयो, १५ सय घाइते

काबुल । अफगानिस्तानको पक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा हालसम्म एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै १५ सय जना जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ । सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ ।

बजेट २०२२ : अष्ट्रेलियामा पेट्रोलियम पदार्थको भाउ घटाउँदै सरकार, प्रतिलिटर २२ सेन्ट कर कटौती !

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको संघीय सरकारले यो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मुख्य चार क्षेत्रमा सुधारको कार्यक्रम ल्याएको छ । स्कट मोरिसन सरकार जसले आगामी मे महिनाभित्रमा चुनाव गर्नुपर्नेछ, बजेटको माध्यमबाट आम सर्वसाधारणमा छाएको निरासालाई सम्बोधन गर्ने प्रयत्न गरेको हो । संघीय सरकारले मुख्यतः दैनिक जनजीवनमा सहायता, रोजगारी सिर्जनाका लागि दीर्घकालीन योजना, अत्यावश्यक सेवामा लगानी र मजबुत राष्ट्रिय सुरक्षा

२४ घण्टामा कोरोनाका थप ५० जनामा संक्रमित थपिए

काठमाडौं, ३० फागुन । पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोरोना संक्रमण

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ कोरोना संक्रमण देखिएको छ । मंगलबार