पक्राउ पूर्जी जारी भएपछिको प्रतिक्रिया : वास्तविकता समयक्रमसँग खुल्दै जाला

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा बोलेका छन् । देशको सबैभन्दा ठूलो पार्टी र त्यसको प्रभावशाली सभापतिको रुपमा देशकै नीति निर्माणदेखि सम्पूर्ण क्षेत्रमा प्रभाव जमाएका उनले अकुत सम्पत्ति कमाएको र त्यस्तो सम्पत्ति भ्रष्टाचारजन्य कार्यबाट कमाइएको आरोप छ । यस सम्बन्धमा सरकारले सम्पत्ति…