होबार्ट, अस्ट्रेलिया। तस्मानियाको होबार्टस्थित कोरोङ्गी डिमेन्सिया भिलेजमा यसपालि पहिलोपटक दशैं फेष्टिभल उत्साहसहित मनाइएको छ। नेपाली समुदायकै पहलमा आयोजना गरिएको कार्यक्रमलाई यहाँका सरकारी र स्थानीय समूदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थितिले भव्य बनाएको थियो। प्रमुख कार्यकारी अधिकृत डेमियन ज्याकब्स र फेसिलिटी म्यानेजर सामन्था क्रेगको उपस्थितिमा आयोजित कार्यक्रमको संयोजन समिर खरेलले गरेका थिए। फोटो : समिर खरेलद्वारा उपलब्ध ५०…