सिड्नी, अष्ट्रेलिया । ग्लोबन टेक विजनेस ग्रुपले आगामी जुलाई २५ र २६ तारिख भर्चुअल उद्यमी सम्मेलन गर्ने भएको छ । अष्ट्रेलिया र नेपालका युवाहरुलाई टेक्नोलोजी र प्रविधिको क्षेत्रमा अघि बढ्न प्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको सम्मेलनमा उद्यमीहरु, ईकमर्स, फिनटेक, एआईका विज्ञहरु र सफ्टवेयर ईनिजनियरहरुको सहभागिता रहनेछ । सम्मेलन मुख्यत व्यवसाय वा काममा संलग्न हुन…