निर्मल पूर्जा : ४३ वर्षमै चुमे चर्चाको शिखर तर अस्ताए शिखर काखमै !

काठमाडौं । नेपालमा जन्मिएका प्रख्यात पर्वतारोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमालमा खसेको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा उनको निधन भएको पुर्जाको कम्पनी एलाइट एक्स्पेडिसनले जनाएको छ । ‘निम्स दाइ’का नामले पनि चिनिने निर्मल पुर्जा पाकिस्तान–शासित गिल्गित–बाल्टिस्तानमा रहेको आठ हजार ४७ मिटर अग्लो हिमाल ब्रोड पिकमा बिहीबार ९जुलाई ३०० हिमपहिरोमा परी…