बालेनको प्रचारमा सुदूरपश्चिम पुगेका पत्रकार सिटौलाको निधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र साहको चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनुसार उनको आइतबार दिउँसो १२ बजेर ४५ मिनेटमा निधन भएको हो । चलचित्र पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सिटौलाको ४५ वर्षकै उमेरमा निधन भएको हो । बालेनको चुनावी प्रचारमा…