प्रिय Gen G, अलमलको अन्धकार चिर्दै निस्कनुहोस् मनको उज्यालो बोकेर प्रिय Gen G,तपाइँहरु भित्र भित्र बुद्धको करुणा,सगरमाथाको उचाइ,र पशुपतिनाथको आश्रय बुझेर, आफ्नै चिहानको ढुङ्गा हटाई,देशको नया निर्माणमा पुनः विगुल फुक्नुहोस्। प्रिय Gen G,तपाइँ हरु मृत्युका सन्देशवाहक मात्र होइनकेहि नया शहिद मात्र होइन तपाइँ हरु,देशलाई पुनः प्रेमको न्यानोमा अविरल गति र ले मा फर्काउने तागत हो तपाइँ…