समय खेर फाल्ने प्रवृत्तिलाई तत्कालै कारवाही गर्ने फिफाको नयाँ नियम

काठमाडौं । फिफाले आगामी फिफा विश्वकप २०२६ मा खेलको गति कायम राख्न र समय खेर फाल्ने प्रवृत्ति रोक्न रेफ्रीहरूलाई विशेष निर्देशन दिएको छ । फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिना ले खेल अनावश्यक रूपमा रोक्ने वा ढिलाइ गर्ने गतिविधिलाई न्यूनतम बनाउने लक्ष्य रहेको बताएका छन् ।नयाँ व्यवस्थाअनुसार गोलकिक वा थ्रोइन लिन ढिलाइ गरे रेफ्रीले पाँच सेकेन्डको…