काठमाडौं । पत्रकारबाट राजनीतिकर्मी बनेका ऋषि धमलाले फेरि एक पटक दावीको श्रृंखलामा नयाँ आयाम थपेका छन् । मृत्यु भइसकेका व्यक्तिहरुले आफुलाई निर्देशन दिएको भनेर दावी गर्दा धेरैले पत्याएका थिएनन् । कहिले गिरिजाप्रसाद कोइरालाले २०६२ को आन्दोलनको बेला वार्ता गर्न भारत पठाएको भन्ने त कहिले कृष्णप्रसाद भट्टराईले आफुलाई पत्रकारितामा ल्याएको दावी गर्ने ऋषि धमलाले जेन्जी आन्दोलनलाई…