राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन, कारवाही गर्नुपर्नेको लामो सूचि

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले गत वर्ष २३ र २४ भदौमा भएको जेनजी आन्दोलन र प्रदर्शनका समयमा विभिन्न भूमिकामा देखिएका व्यक्तिहरुउपर छानविन गरी कारवाही गर्नुपर्ने प्रतिवेदन सार्वजनिक भएको छ । सुरक्षाकर्मीका नेतृत्वकर्ताहरुसहित नेपाली सेनाको कमजोरीका विषयमा पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनको संक्षिप्त अंशमा नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय…