सिड्नी, अष्ट्रेलिया ।गैरआवासीय नेपाली संघ अष्ट्रेलिया युथ फोरमको आयोजनामा भएको एनआरएन कप फुटबलको उपाधि फेवा फुटलब क्लबले जितेको छ । फाईनलमा सेन्टजर्ज नेप्लीज फुटबल क्लबलाई पराजित गर्दै फेवाले उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक फाईनल खेलमा टाईब्रेकरमा पाँचका विरुद्ध ६ गोलले फेवाले उपाधि जितेको हो । कूल २४ टिमको सहभागिता रहेको प्रतियोगितामा एक टिममा…