डार्बिनमा नेपाल फेष्टिभल २०२५ सम्पन्न, करिब १५ हजार सहभागी

अस्ट्रेलियाको टप इन्ड डार्बिनमा जुन १४ तरिख शनिवार नेपाल फेष्टिभल २०२५ सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थानीय नेपाली समुदायको सहकार्यमा डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र वाटर फन्टमा यो फेस्टिभल भएको थियो । एनआरएनए उपाध्यक्ष एवं राज्य संयोजक सन्जिब ढकालका अनुसार महोत्सबमा नेपाली भान्सा घर,…