एनआरएनए न्यु साउथ वेल्सको संयोजकमा सुकिर्ति भट्टको उम्मेदवारी घोषणा

मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) न्यु साउथ वेल्सको संयोजकमा सुकिर्ति भट्टले उम्मेदवारी घोषणा गरेकी छन्। आज (जुलाई ३ तारिख सोमबार) सिड्नीमा एक कार्यक्रमकाबीच भट्टले आगामी २०२३–२५ सम्मको कार्यकालका लागि एनएसडब्लुको संयोजकमा स्वतन्त्र उम्मेदवारी दिएकी हुन्।  अष्ट्रेलियाको नेपाली समाजको हकहितका लागि सक्रिय रहेकी भट्ट अघिल्लो (२०२१–२३) को कार्यकालमा एनएसडब्लुको उपसंयोजक पदमा रहेर काम…