मेलबर्न, अष्ट्रेलिया ।भिक्टोरियाका विपक्षी दल लिबरल पार्टीका नेता ब्राड बाटिनले यहाँको संसदमा बहुसांस्कृतिक समूदायका सञ्चारकर्मीहरुसँग खुला बहस आयोजना गरेका छन् । ४० जनाभन्दा बढी सञ्चारकर्मीहरुको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै नेता बाटिनले सीमान्तकृत समूदायका कुराहरु सुन्नका लागि यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनले पछिल्लो समय भिक्टोरियामा बढ्दै गएको हिंसात्मक घटनाहरुबारे चिन्ता व्यक्त गरे । गत…