नुवाकोट — भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई गैरआवासीय नेपाली संघ ९एनआरएनए० अष्ट्रेलियाले आवश्यक आईसीटी सामग्री सहयोग गरेको छ। भोटेकोशी बाढीका कारण विद्यालयको भौतिक पूर्वाधारमा ठूलो क्षति पुग्नुका साथै विद्यार्थीको नियमित पठनपाठनसमेत प्रभावित भएको अवस्थामा एनआरएनए अष्ट्रेलियाले आधुनिक शिक्षाका लागि आवश्यक सूचना तथा सञ्चार प्रविधि ९क्ष्ऋत्० सामग्री उपलब्ध गराएको हो। विद्यालयका प्रधानाध्यापक रगेन्द्र…