मेलबर्न, अष्ट्रेलिया ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले हरेक २ वर्षमा प्रदान गर्दै आएको विभिन्न विधाका एवार्डका लागि मनोनयन दर्ता गर्ने समयावधि आगामी अगष्टको २९ तारिखसम्मका लागि बढाइएको छ । एवार्ड कमिटीका संयोजक रामचन्द्र पौडेलका अनुसार हालसम्म सबै विधाका लागि मनोनयन आइसकेको भएपनि धेरैभन्दा धेरैलाई समेट्ने नीति अनुरुप समयावधि थप गरिएको हो ।
एनआरएन अष्ट्रेलियाले समाजमा दिएको योगदानका आधारमा हरेक २ वर्षमा विभिन्न विधामा एवार्ड प्रदान गर्दै आएको छ । यस वर्षका लागि निम्न विधामा एवार्ड प्रदान गर्ने तयारी छ –
Student of the Year – Year 12 Level
Student of the Year – University Level
Sports Person of the Year – Over 18
Sports Person of the Year – Under 18
Arts & Culture Contribution Award
Language and Literature Award
Youth Leadership Award
NRNA Australia Woman of the Year
Friends of Nepal of the Year
Entrepreneur of the Year
Business Organisation of the Year
Community Service Person of the Year
Community Organisation of the Year
Media Person of the Year
Diversity and Inclusion Advocate Award
Health & Wellbeing Impact Award
प्रतिक्रिया