काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११ औं महाधिवेशनका क्रममा भएको निर्वाचन त्रुटिपूर्ण भएको प्रतिवेदन सार्वजनिक भएपछि आफूलाई निर्वाचित अध्यक्ष भएको दावी गर्दै आएका डा बद्री केसीले प्रतिवेदनलाई ‘सुनुयोजित’ भनेका छन्। शनिबार विहान नेपाल न्यूज बैंकसँगको कुराकानीमा सरकारबाट गठन गरिएको छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदनबारे आफूलाई संस्थागत जानकारी नभएको पनि बताए। ‘प्रतिवेदनलाई आधार मानेर संचारमाध्यमहरुले…