एनआरएन अष्ट्रेलियाको ‘मेन्टोरिङ प्रोग्राम’, पहिलो चरणमा ४० जनालाई सहयोग गरिने !

सिड्नी, अष्ट्रेलिया ।गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले भर्खरै पढाई सकेर कामको खोजीमा रहेका या आफ्नो करिअरको सुरुवाती चरणमा रहेकाहरुलाई व्यवसायिक सफल व्यक्तित्वहरु, विभिन्न कार्यालयका मेनेजरहरु र आफैं व्यवसाय सञ्चालन गरिरहेका सफल व्यक्तित्वहरुबाट करिअर विकास, कामको खोजी लगायतमा सहायता गर्ने मेन्टोरिङ कार्यक्रम सार्वजनिक गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै संस्थाका महासचिव सन्तोष कुँवरले कार्यक्रममा सहभागी…