परोपकारी काम सहित ‘एनआरएनए डे’ मनाइयो, २७ र २८ तारिख साधारणसभा

काठमाडौं । गैरआवासीय नेपाली संघले संस्थाको स्थापना दिवस (एनआरएनए डे) स्वयंभू र पशुपतीनाथ मन्दिरमा पुजाआजा गरी मनाइएको छ ।नेपाल सरकारले ११ अक्टोवरलाई एनआरएनए डे (गैरआवासीय नेपाली दिवस) को रूपमा मनाउँदै आएको छ ।समृद्ध नेपालको परिकल्पना गर्दै सन् २००३ मा नेपालीका लागि नेपाली भन्ने मूल नारासहित स्थापना भएको गैरआवासीय नेपाली संघको विश्वका ८७ देशमा शाखा रहेको…