काठमाडौं, ८ मंसिर । मुलुकमा पछिल्लो २४ घण्टामा ३ सय ३२ जना कोरोना संक्रमित थप भएका छन् । ९ हजार ९ सय २० जनाको नमूना परीक्षण गर्दा ३ सय ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा ८ लाख २० हजार ४ जना र एन्टिजेन विधिबाट ९५ हजार ३…