३ सय ९७ जना कोरोना संक्रमित थपिए, तीन जनाको मृत्यु

काठमाडौं, २६ कात्तिक । देशभर ३ सय ९७ जना कोरोना संक्रमित थप भएका छन् । ११ हजार ६६ जनाको नमुना परीक्षण गर्दा ३ दशमलव ५८ अर्थात् ३ सय ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज थपिएका तीन सय ९७ सहित अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १६ हजार…