भिक्टोरियामा एकैदिन २७ सय ३८ नयाँ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा कोरोना संक्रमणका २७ सय ३८ नयाँ संक्रमित थपिएका छन् भने यो अवधिमा ४ जनाले ज्यान गुमाएका छन् । अस्पतालमा रहेका संक्रमितको संख्या ३ सय ६१ पुगेको छ । यसमध्ये ३३ जना भेन्टिलेटरमा र ६९ जना आईसीयूमा छन् । हिजो ६६ हजार ६ सय ८३ व्यक्तिहरुले कोरोनाको…