बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु

काठमाडौं, ४ पुस । सरकारले बालबालिका लक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आफैँले अध्ययन गरेको विद्यालयमा कोरोनाविरुद्धको खोप लगाउने कार्यका शुभारम्भ गर्नुभएको हो ।हेटौँडा उपमहानगरस्थित भुटानदेवी स्कुलबाट आजदेखि विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाएर खोप अभियानको सुरु गर्नुभएको हो । योसँगै आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप अभियान…