काठमाडौं, ११ कात्तिक । नेपालमा कोरोना संंक्रमण दर न्यून हुँदै गएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण दर पाँच प्रतिशत नजिक झरेको छ । पीसीआर र एन्टिजेन विधि गरी ११ हजार ३ सय ५५ जनाको नमूना परीक्षण गर्दा ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षण…