नर्सहरुको पेशागत १५ बुँदै माग लिएर चार दिनदेखि अनसनमा ज्योति

काठमाडौं । अस्पतालहरूले श्रमशोषण र विभेदपूर्ण व्यवहार गरेको भन्दै नर्सहरू आन्दोलित बनेका छन् । १५ बुँदे पेसागत मागसहित नर्स ज्योति रानाभाट चार दिनदेखि आमरण अनशनमा बसेकी हुन् । उनको मागमा नेपाल नर्सिङ संघ तथा निजी र सरकारी अस्पतालमा कार्यरत नर्सहरूले ऐक्यबद्धता जनाएका छन् । अनशनरत नर्स रानाभाटको मागमा सरकारले ठोस पहल गरेको छैन । यसअघि चिकित्सकका मागमा तदारुकता देखाएको…