नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिन नदिन निगरानी बढाइने, सीसीएमसी बैठक भोलि बस्दै

काठमाडौं, ११ मंसिर । दक्षिण अफ्रिकामा भेटिएको कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ संक्रमण नेपालमा भित्रिन नदिन सरकारले उच्च सतकर्ता अपनाउने तयारी गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ ।दक्षिण अफ्रिकामा निकै खतरनाक भाइरस फेला परेपछि सरकारले सचेतना…