काठमाडौं, २५ कात्तिक । नेपालमा कोरोना संक्रमण दर न्यून भएको छ । बिहीबार गरिएको परीक्षणका क्रममा साढे २ प्रतिशत मात्र संक्रमण दर पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ६ सय ५३ जनाको नमूना परीक्षण गर्दा जम्मा २ दशमलव ५० प्रतिशत अर्थात् ३ सय १७ जनामा संक्रमण पुष्टि भएको…