कोरोनाका संक्रमित कम हुँदै, सक्रिय संक्रमितको संख्या १० हजारभन्दा कम

काठमाडौं, १३ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै आएको छ । कोरोना संक्रमण दर कम हुँदै जाँदा सक्रिय संक्रमितको संख्या १० हजारभन्दा कममा झरेको छ । पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६ जनामा झरेको हो । कोरोनाको दोस्रो लहर सुरु भएयता पहिलोपटक…