Logo

बजेट २०२२ : अष्ट्रेलियामा पेट्रोलियम पदार्थको भाउ घटाउँदै सरकार, प्रतिलिटर २२ सेन्ट कर कटौती !

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको संघीय सरकारले यो आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै मुख्य चार क्षेत्रमा सुधारको कार्यक्रम ल्याएको छ । स्कट मोरिसन सरकार जसले आगामी मे महिनाभित्रमा चुनाव गर्नुपर्नेछ, बजेटको माध्यमबाट आम सर्वसाधारणमा छाएको निरासालाई सम्बोधन गर्ने प्रयत्न गरेको हो । संघीय सरकारले मुख्यतः दैनिक जनजीवनमा सहायता, रोजगारी सिर्जनाका लागि दीर्घकालीन योजना, अत्यावश्यक सेवामा…