कोरोनाको ‘सब भेरिएन्ट’ बारे सजग रहन विश्व स्वास्थ्य संगठनको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोगहरू र कोरोनाको नयाँ सबभेरियन्ट ‘जेएन वान’ बारे सजग रहन अनुरोध गरेको छ। डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ। सबै सदस्य राष्ट्रहरूले यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न आग्रह गरिएको छ। डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक…