अष्ट्रेलियामा नयाँवर्षको अघिल्लो दिन २९ हजारलाई कोरोना संक्रमण

मेलबर्न, अष्ट्रेलिया ।अष्ट्रेलियामा गएको केही दिनदेखि कोरोना संक्रमण उच्चदरमा फैलिरहेको छ । बिहीबार गरिएका विभिन्न परीक्षणमा प्राप्त नतिजा अनुसार न्यूसाउथवेल्समा २१ हजार १ सय ५१ नयाँ कोरेना संक्रमित फेला परेका छन् । यता भिक्टोरियामा नयाँ संक्रमितको संख्या ५ हजार ९ सय १९ छ भने तास्मानियामा १ सय ३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।…