१ सय ८९ जनामा कोरोना पुष्टि, ६० प्रतिशत नागरिकले पाए पहिलो डोज खोप !

काठमाडौं, ३ पुस । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ७ हजार ९ सय ९७ जनाको नमूना परीक्षण गर्दा १ सय ८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ सय ५० जना निको…