अष्ट्रेलियामा भव्य रूपमा मनाइयो ‘नेपाली टोपी’ दिवस

मेलबर्न अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च अष्ट्रेलिया अन्तर्गतका तिनबटा राज्य समितिहरुको आयोजनामा अष्ट्रेलियाका तिन राज्यहरुमा नेपाली टोपी दिवस भव्य रूपमा मनाइएको छ। मञ्चको आयोजनामा एडिलेड, क्यानबेरा र पर्थमा सोमबार नेपालीवासी जम्मा भएर टोपी दिवस भव्य मनाइएका हुन्। साउथ अष्ट्रेलियामा मञ्चले १०१८ सालदेखि टोपी दिवस मनाउँदै आएको थियो। यसपालि साउथ अष्ट्रेलियामा पदयात्रासहित टोपी दिवस मनाइएको प्रवासी…