न्यूसाउथवेल्सका प्रिमियरलाई एनआरएन अष्ट्रेलियाको १० बुँदे ध्यानाकर्षण (पत्रसहित)

सिड्नी, अष्ट्रेलिया । न्यूसाउथवेल्सका प्रिमियर क्रिस मिन्ससँग एनआरएन अष्ट्रेलियाका अध्यक्ष अनील पोखरेलले भेटेर १० बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । बहालवाला प्रिमियरलाई भेटेर एनआरएनले आफ्नो धारणा राखेको यो पहिलो पटक हो । न्यूसाउथवेल्समा बसोबास गर्ने डेढ लाख नेपालीको तर्फबाट प्रतिनिधित्व गर्दै पुगेको एनआरएन अष्ट्रेलियाको टोलीसँगको भेटमा राज्यका बहुसंस्कृतिमन्त्री स्टेफन कम्पर पनि सहभागी थिए । भेटपछि…