सिड्नीमा भोली गजल मुशायरा कार्यक्रम हुँदै, अष्ट्रेलियाभरका गजलकार एउटै मञ्चमा

मेलबर्न अष्ट्रेलिया । सिड्नीमा ‘गजल मुशायरा’ कार्यक्रमको नयॉं संस्करण हुने भएको छ। १५८ औं मोती जयन्तीको अवसर पारेर सेप्टेम्बर २३ तारिख (भोलि) शनिबार हर्स्टभिल १६ म्याकमोहन स्ट्रिट स्थित सिभिक थियटरमा उक्त कार्यक्रम हुन लागेको हो। एनआरएनए अष्ट्रेलियाले सघाएको उक्त कार्यक्रम अपरान्ह १ः३० बजेदेखि कार्यक्रम सुरु हुने आयोजक गजल मुशायरा परिवारले जनाएको छ। इनोभेटिभ एसोसियसनले प्रायोजन…