मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियामा दुई नेपाली विद्यार्थी सम्पर्क बिहिन भएका छन्। अस्ट्रेलिया घुम्न आएका उनीहरु सिड्नीबाट बेपत्ता भएको न्यु साउथ वेल्स प्रहरीले जनाएको छ। विद्यालयबाट अस्ट्रेलिया भ्रमणमा आएका १४ वर्षीय मबिन्द्र पुन र सौरब पुन सिड्नीका दुई भिन्न स्थानबाट सम्पर्क बिहिन भएको एसबीएस नेपालीले उल्लेख गरेको छ। मबिन्द्र २१ जनवरी र सौरब २३ जनवरीबाट बेपत्ता…