दोस्रो ‘दसैँ सुपर सिक्स’ को सम्पूर्ण तयारी पुरा, टिएनसिएको वार्षिक क्यालेन्डर सार्वजनिक

तास्मानिया, अष्ट्रेलिया । तास्मानियाको होबार्टमा हुन लागेको दोस्रो दसैँ सुपर सिक्स क्रिकेट प्रतियोगिताको तयारी पुरा भएको छ। बिहीबार द चोक अस्ट्रेलिया फस्ट नेप्लिज पप होबार्टमा भएको पत्रकार सम्मेलनमा अक्टोबर ७ र ८ अर्थात भोली र पर्सी हुने दोस्रो दसैँ सुपर सिक्स क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराइएको हो।  पेम्ब्रोक ओवल, सोरेल क्रिकेट मैदानमा…