नेपालका बाढी पीडितप्रति ऐक्यबद्धता जनाउँदै दक्षिण अस्ट्रेलियाको संसदमा प्रिमियरले राखे विशेष प्रस्ताव

एडिलेड। दक्षिण अस्ट्रेलियाको संसदमा नेपालमा आएको विनाशकारी बाढीले प्रभावितप्रति ऐक्यबद्धता जनाउँदै प्रस्तुत विशेष प्रस्तावका क्रममा नेपाली समुदायले दक्षिण अस्ट्रेलियाको सामाजिक, आर्थिक र बहुसांस्कृतिक क्षेत्रमा पुर्‍याएको योगदानको विशेष प्रशंसा गरिएको छ। दक्षिण अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकसले प्रस्तुत गर्नुभएको प्रस्तावमा नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल र नेपाली जनतासँग दक्षिण अस्ट्रेलियाको ऐक्यबद्धता व्यक्त गरिएको…