सिड्नी, अष्ट्रेलिया । सिड्नीको बोन्डी बिचमा आयोजना गरिएको एक उत्सवमा आक्रमण गर्ने दुईजना आक्रमणकारीमध्ये एकजनाको घरमा प्रहरीले रातभर अनुुसन्धान र खानतलासी गरेको छ । सिड्नीको आक्रमणकारी नविद अक्रमको पहिचान खुलेको र त्यसैका आधारमा निजको घरमा आईतबार अबेर रातिबाट छापा मारेर खानतलासी गरिएको छ । ठूलो संख्यामा प्रहरी निजको घर रहेको क्षेत्रमा पुगेको थियो । यसअघि…