काठमाडौं — अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र मिडिया कम्पनी नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित १६ हप्ते आईटी छात्रवृत्ति कार्यक्रमका विजेता घोषणा गरिएको छ। नुवाकोटकी सोफिया तामाङ ‘च्याम्पियन’ र सर्लाहीकी प्राथना मिश्र ‘फस्ट रनरअप’ घोषित भएका छन्। दुवैले अष्ट्रेलियन आईटी कम्पनी ब्अतष्खभ क्ष्त् मा रोजगारी प्राप्त गरेका छन्। काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा बिहीबार आयोजित कार्यक्रममा “सिस्टम नेटवर्क…