सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यलाई विदेशबाट आएका अष्ट्रेलियन नागरिकहरु र अन्य यात्रीहरुले ११ करोड डलर अर्थात् १ सय १० मिलियन डलर तिर्न बाँकी रहेको तथ्यांक सार्वजनिक भएको छ । यसरी होटल क्वारेन्टीनको रकम तिर्नेहरु न्यूसाउथवेल्सका बासिन्दा मात्र भने होइनन । सिड्नीको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सबैलाई अनिवार्य होटल क्वारेन्टीन बस्नुपर्ने नियम रहेको बेला उनीहरुले…