मेलबर्न, अष्ट्रेलिया । सत्तारुढ लिबरल पार्टीका एक उम्मेद्वारका लागि यहाँ रहेका नेपालीहरुले आयोजना गरेको फन्डरेजिंग डिनरमा १५ मिनेटमै १५ हजार डलर सहयोग जुटेको छ । लिबरल फ्रेन्डस अफ नेपाल भिक्टोरियाको आयोजनामा भएको कार्यक्रममा नेपाली समूदायका हस्तीहरु सहभागी थिए । एनआरएनका पूर्वअध्यक्ष शेष घले, जमुना घले, भिक्टोरियाका नेपाली महावाणिज्यदूत चन्द्र योन्जनदेखि एनआरएनका पूर्वअध्यक्षहरु टोनु घोताने, केशव…