मेलबर्न, अष्ट्रेलिया । गत ६ महिना अघि मात्रै अध्ययनका लागि अष्ट्रेलिया आएका चितवनका समिर कोइराला आफ्नै कोठामा मृत भेटिएपछि थालिएको सहयोग संकलन अभियानमा १८ हजार डलरभन्दा बढी सहयोग जुटेको छ । एकैदिनमा यो सहयोग जुटेको हो । कोइराला मेलबर्नको कोबर्गमा बसोबास गर्दै आएका थिए भने उनी १५ तारिख आफ्नै कोठामा मृत फेला परेका थिए ।…