अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत आज आइपुग्दै, २५ तारिख ओहोदाको प्रमाणपत्र बुझाउने

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत कैलाशराज पोखरेल सोमबार साँझ यहाँ आइपुग्दै हुनुहुन्छ । राजधानी क्यानबेरामा अवस्थित दूतावाससम्मको यात्राका क्रममा सोमबार राजदूत पोखरेल मेलबर्न उत्रिन लाग्नुभएको हो । मेलबर्नमा भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जन सहित समूदायका अगुवाहरुले राजदूत पोखरेललाई स्वागत गर्दैहुनुहुन्छ । मंगलबार विहानै क्यानबेरातर्फ लाग्ने सूचि छ । गत असार १२ गते…