कोभिड फैलिने आशंकामा अष्ट्रेलियाले लगायो ९ देशबाट भ्रमण प्रतिबन्ध

मेलबर्न, अष्ट्रेलिया । पछिल्लो समय दक्षिण अफ्रिकालाई चपेटामा लिइरहेको ओमिक्रोन भेरियन्टको त्रासका कारण अष्ट्रेलियाले ९ देशबाट अष्ट्रेलिया आउन प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध गैरअष्ट्रेलियनहरुको लागि लागू हुनेछ । यसरी प्रतिबन्ध लगाइएका देशहरुमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्स्वाना, लेसा्ेथो, ईस्वातिनी, दि सेचेल्स, मलावी र मोजाम्बिक छन् । यी देशमा रहेका आफ्ना नागरिकहरु अष्ट्रेलिया आउँदा भने…