काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक अगाडि बढाउने प्रक्रिया अघि बढाउनका लागि एक साताको समय माग गरेका छन्।प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबार सिंहदरबारमा बसेको बैठकमा उनले समय माग गर्दै भने,“शिक्षकहरूसँग सहमतिको आधारमा विधेयक अघि बढाउन छलफलमा छु।”उनले विधेयकबारे सरोकारवालाहरूसँग निरन्तर संवाद भइरहेकाले थप तयारीका लागि केही समय आवश्यक परेको स्पष्ट…