रक यात्रा लिएर १९७४ एडी आइपुग्यो एडिलेड, भोलि कन्सर्ट

एडिलेड, साउथ अस्ट्रेलिया। नेपाली संगीतको चर्चित रक ब्यान्ड १९७४ एडी भोलि हुने कन्सर्टका लागि एडिलेड आइपुगेको छ। ‘१९७४ एडी लाइभ इन एडिलेड–रक यात्रा टुर २०२६’ अन्तर्गत ब्यान्डले बिहीबार एडिलेडमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ। एडिलेडको हिन्ड्ली स्ट्रिट म्युजिक हलमा आयोजना हुने कन्सर्टमा १९७४ एडी ब्यान्डले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछ। कन्सर्टमा ब्यान्डका लोकप्रिय गीत…