भव्य बन्यो थारु माघी पर्व २०२५, अनुको प्रस्तुतीमा झुमे सिड्नीका दर्शक

- विकास भुसाल सिड्नी, अष्ट्रेलिया । थारू जातिको ठूलो चाड माघी /माघ/ तिला संकराईत/ खिचरा/ माघे सङ्क्रान्ति तथा थारू सम्बत २६४८ को शुभ अबसरमा थारू सोसाईटी सिडनी, अष्ट्रेलियाले आयोजना गरेको सिड्नीमा भव्य रुपमा सम्पन्न भएको छ । रकडेलमा आयोजित कार्यक्रममा थारू सांस्किृती झल्काउने नाच र गीत संगीतले उपस्थितलाई मनोरञ्जन दिएको थियो । कार्यक्रममा सहभागी हुन…