पदीय जिम्मेवारी पूरा गर्न सचेत छुः सभामुख सापकोटा

काठमाडौं, १८ असोज । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्न सचेत रहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद्मा अवरोध गरिरहेका बेला सभामुख सापकोटाले भने आफूलाई पदीय जिम्मेवारी के हो भन्ने थाहा भएको र त्यो पूरा गर्न आफू प्रतिबद्ध रहेको बताउनुभएको हो । संघीय…