नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी छुटेलगत्तै फेरि पक्राउ परेका युनुस अन्सारीसँग सम्पत्ति शुद्धीकरण मुद्दामा काठमाडौं जिल्ला अदालतले १५ लाख धरौटी माग गरेको छ । धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले अन्सारीसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको हो । २०७६ जेठ १० मा…