प्रतिरोध गरे थप बल प्रयोग गरी ध्वस्त तुल्याउने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की !

मेलबर्न, अष्ट्रेलिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानले अमेरिकी आक्रमणविरुद्ध प्रतिरोध गरे थप बल प्रयोग गर्ने धम्की दिएका छन् । राष्ट्रपति भवनमा आयोजना गरिएको देशवासीका लागि सम्बोधनमा बोल्दै उनले अमेरिकी सैनिकहरुको साहसपूर्ण र देशभक्तिपूर्ण कामको प्रशंसा गरे । बी २ स्टेल्थ बम्बर प्रयोग गरी फोर्डो, नतन्ज र इस्फहानका क्षेत्रमा बंकर बस्टर बम खसालिएपछि उनी देशवासीलाई…